|
२०८१ असार १०
काठमाडौँ : नेकपा एमालेका सांसद ठाकुर प्रसार गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
उनले माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपर्छ भोलि आउनुस् जस्ता स्वरहरूले आम सेवाग्राहीलाई आजित बनाइरहेको बताए।सांसद गैरेले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनेले निजामती सेवा क्षेत्र कति समस्याग्रस्त भन्ने कुरा स्पष्ट हुने बताए।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
प्रतिनिधि सभाको सोमवारको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो धारणा राखेका हुन। उनले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गरे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्