×

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति विप्लवको आपत्ति

चैत्र २२, २०७९ | दाक्सु मिडिया

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले आपत्ति जनाएका छन् । 

मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर अभिव्यक्ति दिएपछि आज एक विज्ञप्ति जारी गर्दै विप्लवले आपत्ति जनाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: