×

एसमीसी खारेजको माग गर्दै काठमाडौंमा विप्लव समूहको जुलुस

भदौ २८, २०७८ | दाक्सु मिडिया

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेको हो । 

र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: