×

दीपा शाही भारतीय क्लब लर्डस एफसीमा अनुबन्धित

चैत्र २२, २०७९ | दाक्सु मिडिया

नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् । उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् । उनले ३ दिन अघि लर्डससँग लिखित सम्झौता गरेकी हुन् ।

राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामा नै उनले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन् । काठमाडौंमा भएको राष्ट्रिय उपमेयर कपमा उत्कृष्ट प्रदर्शन गरेकी दीपाले त्यसपछि साफ यू–१८ को प्रतियोगिता खेलिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: