×

प्रवेश कटवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त

चैत्र १, २०७९ | दाक्सु मिडिया सम्वाददाता

 प्रवेश कटवाल राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कटवाललाई सहायक प्रशिक्षक नियुक्त गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: