×

‘साफपछि सम्झौता नवीकरण गर्नु गल्ती भयो’

फाल्गुन २६, २०७९ | दाक्सु मिडिया सम्वाददाता

फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपालमा रहँदा सफलतासँगै विवादको पर्याय बने । २०७७ चैतमा नेपाल राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका उनले नेपाललाई साफ च्याम्पियनसिपको फाइनल तथा एसियन कप छनोटको तेस्रो चरणसम्म पुर्‍याए । २०७९ भदौसम्म प्रशिक्षक रहेका उनले आफ्नो कार्यकालमा युवा खेलाडीमा धेरै विश्वास गरे । १५ जना खेलाडीलाई त राष्ट्रिय टिमबाट डेब्यू नै गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: