|
२०७९ फाल्गुन २९
बँदेलको शिकार गर्न थापिएको पासोमा परेर गुल्मीको छत्रकोटमा एउटा चितुवा मरेको छ । गुल्मीको छत्रकोट गाउँपालिका–२ अन्तर्गत मनबागमा आइतबार भाले चितुवा मृत अवस्थामा फेला परेको हो ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्