गठबन्धनले रोक्यो प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २१

 आठ दलीय गठबन्धनले फागुन २४ मा राखेको सांसदहरुको भेला स्थगित गरेको छ ।

निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला रोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *