×

कमलविनायक-नगरकोट सडक अनुगमन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने- अब हामी सहँदैनौं

फाल्गुन १८, २०७९ | दाक्सु मिडिया

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ठेकेदारको उपेक्षाको कारण कमलविनायक-नगरकोट सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: