×

ब्याजदर वृद्धिविरुद्धको आन्दोलन : राष्ट्र बैंक घेराउदेखि ‘नो डिपोजिट’सम्म

फाल्गुन १८, २०७९ | दाक्सु मिडिया सम्वाददाता

सुदूरपश्चिमका व्यापारीहरुले बैंक तथा वित्तीय संस्थाको मनलाग्दी ब्याजदर वृद्धिको विरोधमा आन्दोलन चर्काएका छन् । ऋण लिँदाको ब्याजदरलाई दोब्बर वृद्धि गरेको भन्दै केही सातादेखि सुरु भएको आन्दोलनलाई थप चर्काएका हुन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: