|
२०७९ फाल्गुन १८
नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ तरलता बजारमा प्रवाह गर्ने भएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि बैंक तथा वित्तीय संस्थालाई कर्जा सापटी स्वरुप रिपो जारी गर्ने भएको हो ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्