प्रधानमन्त्री प्रचण्डले गरे माछाखोला जलविद्युत आयोजना उद्घाटन

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १५

धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको माछाखोला जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भर्चुअल माध्यमबाट विकास आयोजना उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री दाहालले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताए।

‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *