राहदानी कसुर मुद्दामा सहसचिव भट्टराई धरौटीमा मुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २०

काठमाडौं : परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई १० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले मंगलबार धरौटीमा रिहा गर्न आदेश दिएको हो। तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा उनीविरुद्ध राहदानी कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *