तिमिलाई पठाउ भन्छु बोलको गीत सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १

वरिष्ठ संगीतकार पविधन खालिङको तिमिलाई पठाउ भन्छु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पविधन खालिङ अफिसियल युट्युब च्यानल बाट आज भिडियो सार्वजनिक भएको छ । गीतमा सुनिता थेगिमको स्वर पविधन खालिङको संगीत र फबिद्र राईले संगीत संयोजन गरेका छन । गीतमा शुभम चाम्लिङ र वेदना राईको अभिनय रहेको छ ।
भिडियो यस्तो रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *