माप्य दुधकोशी गाउँपालिकाको बार्षिक बजेट तथा कार्यक्रम

DaksuMedia दाक्सु मिडिया
|
२०७९ असार ११

माप्य दुधकोशी गाउँपालिकाको आर्थिक बर्ष ०७९र०८० को ३७ करोड ८६ लाख ५३ हजार आर्थिक बिनियोजन गरेको छ ।

गाउँपालिकाको सभा हलमा सम्पन्न भएको एक कार्यक्रमबीच उक्त बजेट बिनियोजन सार्बजनिक गरेको हो ।

आर्थिक बर्ष २०७९र०८० को बजेट समानिकरण अनुदान तथा राजस्व अनुमानमा संघ समानिकरण अनुदानमा रु ११,४०,००,०००, प्रदेश समानिकरण अनुदान ६२,११,०००, प्रदेश राजस्व कर २०,१९,०००, सङ्घ राजस्व बाडफाट ७,३५,००,०००, पर्बतारोहण रोयल्टी ३५,००,०००, गा।पा को आन्तरिक श्रोत राजस्व ४,००,०००, मालपोत कार्यलय राजस्व ५,००,००० र सशर्त अनुदान चालु १५,२६,००,०००, सशर्त अनुदान पुजिगत ५२,००,०००, बिशेष अनुदान पुजिगत ७०,००,०००, प्रदेश सशर्त अनुदान १,२३,०००, प्रदेश समपुरक अनुदान १,००,००,००० रहेको उक्त बजेटमा कुल ३७ करोड , ८३ लाख, ५३ हजार बिनियोजन भएको जानकारि गाउँ कार्यपालिकाको कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *