बालेनको विजय घोषणाअघि राष्ट्रियसभा गृह अगाडि खुसीयाली

DaksuMedia दाक्सु मिडिया
|
२०७९ जेष्ठ १२

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरको मेयरमा बालेन शाह विजयी घोषणा हुँदैछन् । त्यसको खुसीयालीमा अहिले राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रियसभागृह अगाडि बालेनका समर्थक र शुभचिन्तकहरु खुसीयाली मनाइरहेका छन् । बालेनको विजय घोषणालगत्तै धन्यवाद र्याली समेत गरिँदैछ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *