माप्य ६ मा गठबन्धनका उमेरद्वार राम प्रसाद मगरको प्यानलै विजय

DaksuMedia दाक्सु मिडिया
|
२०७९ जेष्ठ १

सोलुखुम्बु :     सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ६  मा गठबन्धनका वडा अध्यक्ष उम्मेदवार राम प्रसाद मगरको प्यानलै विजयी भएको छ । आइतबार बिहान सम्पन्न  वडा नं  ६ मतपरिणाम अनुसार विजयी बनेका हुन् । उनीसहित कमला राई , नरजित राई , कर्ण बहादुर राई  र छबिमाया नेपाली विजयी हुनुभएको हो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *