|
२०७९ जेष्ठ १२
काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन्।
विवेकशील साझाका क्रिर्ती कंशाकारले २४४९ मत पाएका छन्। उनले कुल खसेको मतको १.९६ प्रतिशत मत पाए।
अन्य उपमेयरका उम्मेदवारहरूले १६६३ अर्थात १.३३ प्रतिशत मत पाएका छन्।
हालसम्म कुल १ लाख ८३ हजार ६७९मत गणना भएको छ। मतगणना अझै जारी छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्