|
२०७९ जेष्ठ २
सोलुखुम्बु : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ मा गठबन्धनका प्यानलै बिजयी भएको छ । एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका तोन्जे राईलाई पछि पादै अध्यक्षमा भक्त बहादुर राइले बिजयी हासिल गर्नुभएको निर्वाचन अधिकृत मिना गुरुङले जानकारी दिनुभयो


दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्