|
२०७९ जेष्ठ १
सोलुखुम्बु : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ मा गठबन्धनको प्यानलै बिजयी भएको छ । एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका हिमाल तामाङलाई ५९९ मतान्तरणले पछि पादै अध्यक्षमा अबिर तामाङले बिजयी हासिल गर्नुभएको निर्वाचन अधिकृत मिना गुरुङले जानकारी दिनुभयो
एमालेका हिमाल तामाङले ५४४ मत प्राप्त गर्नुभएको छ भने एमाले अविरल तामाङले ५९९ मत सहित बिजयी हुनुभएको हो ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्