|
२०८३ आश्विन २८
सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुरूङ्गा नगर सभापति साविर हुसेन लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ स्थित कदमाहा बजारमा रहेको पार्टी कार्यालयबाट नियन्त्रणमा लिएको हो। घटनाबारे थप विवरण भने सार्वजनिक भएको छैन।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्