माप्य २ मा नेकपा एमालेका चन्द्र राईको प्यानल विजय

DaksuMedia दाक्सु मिडिया
|
२०७९ जेष्ठ १

सोलुखुम्बु :  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलै बिजयी भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका प्रकाश राईलाई ८३ मतान्तरणले पछि पादै अध्यक्षमा चन्द्र राइले बिजयी हासिल गर्नुभएको निर्वाचन अधिकृत मिना गुरुङले जानकारी दिनुभयो  

 गठबन्धनका  प्रकाश राईले ३ सय ४६ मत प्राप्त गर्नुभएको छ भने एमाले चन्द्र राईले ४२९ मत सहित बिजयी हुनुभएको  हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *