|
२०७९ जेष्ठ २
सोलुखुम्बु : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३ मा एमालेको प्यानलै बिजयी भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका उजिर कार्किलाई पछि पादै अध्यक्षमाअमित राई निर्वाचित भएका हुन ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्