|
२०८२ आश्विन २१
२१ असोज, काठमाडौं। दशैं मनाएर गाउँ गएका सर्वसाधारण काठमाडौँ फर्किन थालेका छन्।
कोटेश्वर, कलंकी, गोङ्गबु, बल्खुजस्ता नाकामा यात्रुको भीड बढेको छ।
टीका लगाउन काठमाडौं उपत्यका भित्रिनेहरूको चहलपहल बाक्लो देखिएको छ। यद्यपि, ट्राफिक प्रहरीका अनुसार धेरै सवारी चले पनि ट्राफिक जाम खासै छैन।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्