ड्रागन फ्रुट महोत्सवमा उत्साहजनक व्यापार, दुई दिनमै १८ लाख आम्दानी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १३

हेटौँडा । हेटौँडामा सञ्चालन भइरहेको ड्रागन फ्रुट महोत्सवले दुई दिनमै करिब १८ लाख रुपैयाँको कारोबार गरेको छ। महोत्सवमा स्थानीय किसानले उत्पादन गरेका ताजा ड्रागन फ्रुटको बिक्रीसँगै उपभोक्ताको उल्लेखनीय सहभागिता देखिएको आयोजकले जनाएको छ।

किसानलाई खेती प्रविधिबारे निःशुल्क परामर्शसमेत दिइएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, कृषि पर्यटन प्रवर्द्धन तथा उत्पादक–उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विस्तारमा टेवा पुर्‍याएको विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *