|
२०८३ आश्विन २४
काठमाडौं । जनमत पार्टीले दोस्रो महाधिवेशनपछि पाँचवटा केन्द्रीय विशेष समिति गठन गरेको छ।
अध्यक्ष डा. सीके राउतका अनुसार अनुशासन, पुनरावेदन, निर्वाचन, विवाद समाधान र लेखा समिति गठन गरिएको हो। समितिहरूमा विभिन्न पदाधिकारीसमेत चयन गरिएको छ।
पार्टीका अन्य विभाग, मोर्चा तथा परिषद् गठन गर्न भने बाँकी रहेको राउतले बताएका छन्।



दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्