|
२०८२ माघ ६
काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसबाट सचिन तिमिल्सिना उम्मेदवार हुने भएका छन् ।
नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौं ४ कांग्रेस सभापति गगनकुमार थापा निर्वाचित हुँदै आएको क्षेत्र हो । थापा यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही( ४ बाट उम्मेदवार हुने भएसँगै यहाँ उनीनिकट तिमिल्सनालाई टिकट दिइएको हो ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्