कांग्रेस विशेष महाधिवेशनमा नेतृत्व छान्न विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौँ । नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माले प्रतिस्पर्धा हुने पदमा विद्युतीय भोटिङ मेसिनद्वारा चुनाव गराइने बताएका हुन् ।

विशेष महाधिवेशनअन्तर्गत जारी बन्दसत्र नयाँ नेतृत्व चयनतर्फ अग्रसर भएको छ । मंगलबारदेखि नै मनोनयनदर्ता सुरू भएको थियो । बुधबार बिहान पनि समय थप गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *