|
२०८३ जेष्ठ ३०
रामेछाप । काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। तीमध्ये ६ जनाको पहिचान खुलेको छ भने २ जनाको बाँकी छ।
दुर्घटनामा १६ जना घाइते भएका छन्, जसको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्