|
२०८२ चैत्र २०
काठमाडौं— नेकपा एमाले ले आज दिउँसो १ बजे आकस्मिक सचिवालय बैठक बोलाएको छ। प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको अभिव्यक्तिपछि पार्टीभित्र विवाद बढेपछि बैठक आह्वान गरिएको हो।
उक्त अभिव्यक्तिलाई पार्टीको नीति र संसदीय मर्यादाविपरीत भन्दै विष्णु पौडेल, गोकर्ण विष्ट र योगेश भट्टराई लगायत नेताहरूले असन्तुष्टि जनाएका छन्।
बैठकमा विषयमाथि गम्भीर छलफल गरी आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्