रास्वपा सचिवालय बैठक आज

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजका लागि सचिवालय बैठक बोलाएका छन्।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ।

बैठक बिहान ११ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *