आजदेखि संसद् अधिवेशन सुरु, नेताको सम्बोधन र अध्यादेश पेस हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाडौं — प्रतिनिधिसभा निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु भएको छ। सिंहदरबारस्थित संसद् भवनमा दिउँसो २ बजे बैठक आह्वान गरिएको हो।

बैठकको सुरुवात ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्नेछन्। आज शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने तीन वटा अध्यादेश पनि पेस गरिनेछ। साथै, सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिने तयारी गरिएको छ।

नवनिर्वाचित सांसदहरूले यसअघि चैत १२ गते शपथ लिइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *