आज देशभरको मौसम कस्तो रहनेछ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ५

काठमाडौँ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई र उपत्यकाका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।


दिउँसो सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली र अन्यत्र सफा मौसम रहनेछ।


राति कर्णाली, सुदूरपश्चिम र पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Ram Sarki

    December 20, 2025

    म बस्ने ठाउँमा न त हुस्सो छ न त कुहिरो छ। तपाईँले यो गलत प्रसारण गर्नुभएको छ है

Leave a Reply

Your email address will not be published. Required fields are marked *