|
२०८२ कार्तिक २१
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
देशका अधिकांश भागमा आज मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहन सक्ने विभागले जनाएको छ। त्यस्तै, ती प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको छ।
बाँकी देशमा भने मौसम मुख्यतः सफा रहनेछ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्