देउवा पक्षले राष्ट्रिय भेलाको तयारी तीव्र बनायो, शशांक संयोजक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १६

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले आगामी राष्ट्रिय भेलाको तयारीका लागि ५५१ सदस्यीय आयोजक समिति गठन गरेको छ। साउन २९ गते काठमाडौंमा हुने भेलाको संयोजकमा नेता डा. शशांक कोइरालालाई जिम्मेवारी दिइएको हो।

सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो। नेता मीन विश्वकर्माका अनुसार राष्ट्रिय भेला सफल बनाउन विभिन्न जिम्मेवारीसहित आयोजक समिति गठन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *