रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आजदेखि अभिमुखीकरण सुरु भएको छ ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बुधबारसम्म काठमाडौंमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

अभिमुखीकरणका लागि सांसदहरू काठमाडौंको आइसकेका छन् । अभिमुखीकरण ललितपुरको एक होटेलमा हुँदैछ ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिमार्फत ५७ सांसद पाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *