|
२०८२ माघ ६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका छन् ।
कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही–४ बाट लड्ने निश्चित भएको जानकारी दिएका छन् ।
थापा यसअघि ३ वटा निर्वाचनमा काठमाडौँ – ४ बाट निर्वाचित भएका थिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्