उम्मेदवार टुंग्याउन कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्दैछ ।

पार्टीको उम्मेदवार तय गर्न आज बैठक बस्ने तयारी रहेको सहमहामन्त्री डा.डिला संग्रौला पन्तले जानकारी दिइन् ।

उनले निवर्तमान सभापति र डा. शेखर कोइराला समूहलाई पनि मिलाएर टिकट वितरणको प्रयास भइरहेको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *