|
२०८२ पुष ३०
काठमाण्डौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीबाट कारबाहीमा परेका गगन थापाले सम्बोधन थालेका छन् ।
उनलाई केहीबेरअघि देउवा पक्षले ५ वर्षका लागि पार्टीबाट कारबाही गरेको थियो ।
लगत्तै उनी बन्दसत्र हलभित्र प्रवेश गरेका हुन् । उनले अहिले सम्बोधन गरिरहेका छन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्