एमालेको सचिवालय बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १३

काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । ११औं महाधिवेशनपछि एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुने बताइएको छ ।

साथै नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *