संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काउन रवि लामिछानेको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ६

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पुगेका उनले यस्तो बताएका हुन् ।

उनले भत्किएको सिंहदरबार बनाएर मात्रै नभइ बदल्नुपर्ने अवस्था आएको पनि बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *