एमाले महाधिवेशन तयारी धमाधम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । यही मङ्सिर २७ देखि २९ गतेसम्म हुन लागेको नेकपा एमालेको ११औँ महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको पार्टीका नेताहरूले जनाएका छन् । उद्घाटन सत्र हुने भक्तपुरको सल्लाघारी ग्राउन्डमा संरचना निर्माणको काम धमाधम चलिरहेको छ ।

उद्घाटन कार्यक्रममा करिब तीन लाख जनसहभागिता हुने दाबी एमालेको छ । बन्द सत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *