×

काठमाडौं ४ मा गगन थापाको अग्रता

मंसिर ५, २०७९ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाले अग्रता लिएका छन् । 

पछिल्लो मतगणनाअनुसार थापाले ६६८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् । त्यस्तै राप्रपाका ठाकुरमोहन श्रेष्ठले ६५ मत ल्याएका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: