काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाले अग्रता लिएका छन् ।
पछिल्लो मतगणनाअनुसार थापाले ६६८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् । त्यस्तै राप्रपाका ठाकुरमोहन श्रेष्ठले ६५ मत ल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया