संसद् बैठक १५ मिनेटका लागि स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३०

काठमाण्डौँ । संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको माग बमोजिम बैठक स्थगित भएको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए ।

अवरोधकाबिच सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरे पनि विपक्षीहरुले नमानेपछि बैठक स्थगित गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *