चितवन-२ मा कांग्रेसकी खरेलभन्दा तेब्बर मतान्तरले लामिछाने अगाडि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले अग्रता झनै बढाएका छन् ।

लामिछानेले १० हजार ८१४ मत ल्याउँदा उनलाई पछ्याइरहेकी कांग्रेसकी मीना खरेलले ३ हजार ३ सय १९ मत मात्रै ल्याएकी छन् ।

नेकपा एमालेका अस्मिन घिमिरेले २ हजार ८ सय ४५ मत ल्याएका छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले १ हजार ८ सय ४३ मत ल्याएका छन् । मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *