पाँच लाख रुपैयाँ घुस प्रकरणमा कर अधिकृत पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालय लहानका एक कर अधिकृतलाई नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार कर परीक्षणको काम मिलाइदिने भन्दै पाँच लाख रुपैयाँ मागिएको सूचनापछि गरिएको निगरानीका क्रममा अधिकृत युवराज एमएस पाल कार्यालयबाटै नगद रकम र मोबाइलसहित पक्राउ परेका हुन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *