|
२०८३ श्रावण ६
काठमाडौं — अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा हास्य कलाकार नारद खतिवडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूले हिरासतमा रहेका चिनियाँ नागरिकका राहदानीसमेत फिर्ता गराइदिने आश्वासन दिँदै ९ लाख रुपैयाँ ठगी गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्