प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिमा फिर्ता पठाउन कांग्रेसको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २८

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली समितिमै फिर्ता पठाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले नियमावलीलाई संविधान र कानुन विपरीत विशेष कानुन बनाउने प्रावधान राखिएको भन्दै फिर्ता पठाउन माग गरेका हुन् ।

उनले नियमावली संसद् बैठकमा टेबुल नगर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *