‘कतै देखिँदैनौ’मार्फत देवदूतको भावनात्मक प्रस्तुति

DaksuMedia दाक्सु मिडिया
|
असार २५, २०८३

काठमाडौँ :गीतकार विदुर तिमल्सिना ‘देवदूत’को नयाँ आधुनिक गीत ‘कतै देखिँदैनौ’ सार्वजनिक भएको छ।

प्रेम, पीडा र मानवीय संवेदनालाई समेटिएको गीतमा गायक तथा संगीतकार राज सागरको स्वर र संगीत रहेको छ। राजन इशानले संगीत संयोजन गरेको गीतको भिडियो लाइमलाइट नेपालको ब्यानरमा निर्माण गरिएको हो।

उत्कृष्ट शब्द, सुमधुर संगीत र आकर्षक दृश्य संयोजनका कारण गीतले सार्वजनिक भएलगत्तै संगीतप्रेमीबीच चर्चा पाउन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *