|
२०८३ असार १८
काठमाडौं, असार १८ – प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक कार्यसञ्चालनसँग सम्बन्धित विषयमा छलफल हुनुका साथै आवश्यक निर्णयहरू लिइनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्